काठमाडौं । सरकारले बालबालिकाका लागि खोप तयार नभइसकेका कारण कोरोना संक्रमणको जोखिम रहेको बताएको छ । खोप लगाउन नपाएका बालबालिका अब आउन सक्ने कोरोना संक्रमणको तेस्रो लहरको उच्च जोखिममा पर्न सक्ने सरकारको भनाइ छ ।
“कतिपय विकसित मुलुकमा बालबालिका मात्र खोप लगाउन बाँकी भएकाले उनीहरु बढी प्रभावित हुन सक्ने भनिएको छ,”...