ठगी नियन्त्रण गर्न खरोरुपमा उत्रन्छु: नवनियुक्त मन्त्री चौधरी
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन्।
नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन् । सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
काठमाण्डाै – नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गर्नुभएको छ ।
आज सोमवार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले देश चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देश अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ । देश चलाउने मान्छे पनि घमण्डी भयौँ । कर्मचारीको बारेमा त के भनौँ र ? हामीले आफ्नो तर्फबाट जे गर्नुपर्ने हो त्यो
ग...
नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले तीव्र गतिमा काम गर्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले सुस्त काम गर्ने...
काठमाडौं, १३ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे । नवनियुक्त चौधरीले होण्डा र […]
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लाका रहेका छन्। पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ-१ बाट र केसी दाङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित […]