पोखरा : ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिबल’को आयोजना पोखरामा हुने भएको छ। असार ८ र ९ गते पोखरा फेवातालमा हुने दक्षिण एसियामौ पहिलोपटक यस किसिमको फेस्टिबल हुन लागेको हो।
यस फेस्टिबलमा नेपाल र चीनका गरि १२० जना प्रतियोगितामा सहभागि हुनेछन्। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा…