प्रेम दिवसमा सामाजिक सञ्जालमा यसरी पाेखियाे बलिउड कलाकारकाे माया

फेब्रुअरी महिनालाई प्रेमको महिना पनि भन्ने गरिन्छ । आज फेबु्रअरी १४ अर्थात् प्रेम दिवस । आजको दिनलाई जोडीहरु व्यग्रताका साथ पर्खिरहेका हुन्छन् । आजको दिनलाई आफूले माया गर्ने मान्छेलाई माया दर्साउनका लागि उत्तम दिन पनि मान्ने गरिन्छ ।  बलिउड कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत प्रेम दिवसको शुभकामना दिएका छन् ।  ...

सम्बन्धित सामग्री

‘मतिना पारु’ अर्थात् माया गर्ने दिन

नेवार समुदायमा यःमरी पुन्ही (पूर्णिमा) को भोलिपल्टलाई ‘मतिना पारु’ अर्थात् माया गर्ने दिनका रूपमा लिने गरिन्छ । नेवारी समुदायमा करिब करिब लोप भइसकेको प्रेम दिवसबारे सामाजिक सञ्जालमा भने शुभकामना दिनेहरूको सङ्ख्या अधिक रहेको छ । युवापुस्ताले आफ्नो संस्कृति बचाउन वसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी ‘मतिना पारु’ हर्षोल्लासका साथ मनाएका छन् ।

सुटकेसमा बन्द गरेर प्रेमिकालाई होस्टेल बाहिर निकाल्न थालेपछि...

फेब्रुअरी महिनालाई प्रेमको महिना मानिन्छ । यो महिनामा केटा र केटीले एकअर्कालाई आफ्नो भावना व्यक्त गर्छन् । यो पूरै महिना प्रेमको मानिने भए पनि ७ देखि १४ तारिखसम्मको एक साता प्रेम गर्नेहरूका लागि विशेष हुन्छ । यो हप्तालाई भ्यालेन्टाइन वीक पनि भनिन्छ । माया गर्ने जोडीले एकअर्कालाई माया व्यक्त गर्छन् ।  जोडीहरू एकअर्कासँग समय बिताउने नयाँ तरिकाहरू पनि खोज्छन् । सामान्यतया प्रेमी जोडीले आफ्नो पार्टनरलाई भेट्न पार्क, मल वा सिनेमा हल रोज्छन् तर अहिले सामाजिक सञ्जालमा एउटा घटनाले चर्चा पाएको छ ।  यो मायालु जो...

निखिल उप्रेतीले गरे श्रीमतीसँग मँहगो डिभोर्स: दिए भक्तपुरको घर र ५० लाख

न्युज अफ नेपाल काठमाडौं । अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद चार महिना अगाडि नै भएको खुलेको छ । सम्बन्ध बिच्छेदबारे खबर बाहिरिएपछि जेठी श्रीमती कोपिला उप्रेतीले सामाजिक सञ्जालमा पूर्वपति निखिल उप्रेतीको खुशीको लागि यो सम्वन्ध विच्छेद गरेको बताएकी छिन ।उनले एक अर्काको पुरै माया प्रेम र आपसी सहमतिमा यो वैवाहिक सम्वन्धको […]

बच्चामाथि अचानक खस्यो पर्खाल, आमाले यसरी बचाइन्... [भिडियो]

एक आमालाई आफ्नो बच्चाप्रतिको माया वा प्रेम कतिसम्म हुन्छ ?  यसको जवाफ हुन्छ, अथाहा हुन्छ वा अनगिन्ती हुन्छ ।  यहाँ एक आमा र उनको बच्चाप्रतिको प्रेम झल्कने एक घटनाबारे चर्चा गरिएको छ ।  अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ ।  भिडियोमा आमा र छोरा एक पर्खाल छेउमा बसेर कुराकानी गरिरहेको जस्तो देखिन्छ ।  उनीहरूको अगाडि गाडी पार्किङ गरिराखेको दृश्य पनि भिडियोमा देखिन्छ ।  यत्तिकैमा एक्कासी पर्खाल भत्कन्छ । इँटाहरूले बनेको त्यो पर्खाल भत्किएपनि कुनै मानवीय क्षति हुँदैन ।...

जब मालिकले कुकुरलाई सडकमा बेहाल छाडेर भागे (भावुक भिडियोसहित)

केही मानिसमा कुकुर पाल्ने शौख हुन्छ । कुकुर पाल्दा धेरैले उसलाई घरकै सदस्य झै व्यवहार पनि गर्दछन् । तर कुकुर पाल्ने सबैले कुकुरको उत्तिकै माया गर्छन् भन्ने छैन । यसैबीच कुकुर धनीले कुकुरलाई छाडेको एक भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक कुकुरको आफ्नो धनीप्रतिको प्रेम देख्न सकिन्छ । खासमा ती […]