तालिवान सर्वोच्च कमाण्डर पहिलो पटक सार्वजनिक कार्यक्रममा, शहीदको सम्झना तथा नयाँ सरकारको सफलताको लागि प्रार्थना

तालिवानका सर्वोच्च नेता हइवातुल्लाह अखुन्डजाडा पहिलो पटक सार्वजनिक रुपमा उपस्थित भएका छन्। आइतवार त्यहाँका अधिकारीहरुले हइवातुल्लाह पहिलो पटक कान्दहार शहरमा सार्वजनिक भएको बताएका हुन्। सन् २०१६ मा तालिवानको नेतृत्व सम्हाले यता उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भई समर्थकहरुलाई सम्बोधन गरेको पाकिस्तानी समाचार संस्था डन न्यूजले जनाएको छ।  गत अगस्टमा…

सम्बन्धित सामग्री

भारतीय राजदूतावासले मनायो ७४ औं सेना दिवस

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७४ औं सेना दिवस मनाएको छ । के.एम करियाप्पाले भारतीय सेनाको कमाण्डर समालेको सम्झनामा प्रत्येक वर्ष भारतीय सेनाले सेना दिवस मनाउँदै आएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गोर्खा सेनाका परिवारको कल्याणका लागि काम गरिने बताए ।उनले भारतीय र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । यस्तै कार्यक्रममा नेपाली सेनाका सेनापति प्रभुराम शर्माले नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गरे । त्यस अवसरमा उनले भारतको ७४ औं सेना दिवसका अव

काठमाडौंमा डीपी त्रिपाठीको सम्झना

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको निवास चाक्सीबारीमा भारतीय नेताहरुलाई उपस्थित गराएर नेपालको लोकतान्त्रिक आन्दोलनमा समर्थन जनाउन समन्वयकारी भूमिका निर्वाह गरेका डीपी त्रिपाठीको सम्झनामा बुधबार राजधानीमा श्रद्धाञ्जली सभाको आयोजना...