नेपाल टी–२० लिग ड्राफ्टबाट खेलाडी छनोट गरिने

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी–२० क्रिकेट लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि ‘ड्राफ्ट’ गरिने भएको छ । खेलाडीबारे टोलीलाई पर्याप्त जानकारी नरहने भएकाले पहिलो संस्करणमा ड्राफ्टमार्फत खेलाडी...