काठमाडौं– भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । पार्टीका प्रमुख प्रवक्ता रणदीप सुर्जेवलाले गान्धीलाई कोरोना भाइरसको संक्रमण पुष्टि गर्दै उनी अहिले चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको जानकारी दिएका छन् । सर्जेवलालाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएअनुसार गान्धीलाई सामान्य ज्वरोको लक्षण देखिएको छ । ७५ वर्षे गान्धीले […]