मेडिकल कलेजका कर्मचारी आन्दोलित, स्वास्थ्य सेवा ठप्प

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले गरेको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ। तलब वृद्धि लगायतका माग राखेर कर्मचारीले गत मंसिर २६ गते देखी चरणबद्ध आन्दोलन घोषणा गरेका थिए।

सम्बन्धित सामग्री

कोरोना जोखिम भत्ता नपाएका कलैयाका स्वास्थ्यकर्मी आन्दोलित

कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका छन् । आकस्मिक, प्रसूति र ओपीडी सेवाबाहेकका अस्पतालका अरु स्वास्थ्य सेवा ठप्प पारेर उनीहरु पाँच दिनदेखि अस्पताल परिसरमा विभिन्न मागसहित धर्ना बसिरहेका छन् ।