सन् २०२६ को पहिलो महिना जनवरीमा भारतीय अटोमोबाइल बजारमा टाटा र मारुति कम्पनीको दबदबा कायम रह्यो । यो महिनाको बिक्री तथ्यांक अनुसार टाटा नेक्सन र टाटा पन्च निजी खरिदकर्तामाझ सबैभन्दा लोकप्रिय मोडल बनेका छन् । जनवरी २०२६ मा टाटा नेक्सन (विद्युतीय संस्करण सहित) २३ हजार ३६५ युनिट बिक्रीसहित पहिलो स्थानमा रहेको छ । अघिल्लो वर्षको […]