निर्वाचनमा झडप र बहिष्कारकर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्- प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन्।