भरतपुर विमानस्थलमा इन्धन सेवा शुरू

काठमाडाैं । भरतपुर विमानस्थलमा इन्धन सेवा शुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा शुरु गरेको हो । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताउनुभयाे। उहाँले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा शुरु गरिएको बताउनुभएकाे छ। हाल यहाँबाट दैनिक […]