एजेन्सी – भारतीय प्रशिक्षक भिभिएस लक्ष्मणले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको कप्तानीको प्रशंसा गरेका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा भारतसँग २३ रनको हारेपछि नेपालको ड्रेसिङ रुममा आउँदै उनले रोहितको कप्तानीको प्रशंसा गरेका हुन् । ‘रोहितको राम्रो कप्तानी । उनले टोलीलाई राम्रोसँग नेतृत्व गरे । टोलीमा जोश थियो र एक […]
The post लक्ष्मणले गरे रोहितको कप्तानीको प्रशंसा first appeared on हाम्रो खेलकुद.
अमेरिकी कम्पनी एप्पलका सीईओ टिक कुकले चीनको प्रशंसा गरेका छन् । आफ्नो चीन भ्रमणबारे बोल्दै कुकले चीनको तीव्र नवप्रवर्तनका साथै एप्पलसँगको लामो सहकार्यका लागि चीनको प्रशंसा गरेका हुन् । पछिल्ला वर्षहरुमा चीनका विषयमा पहिलोपटक सार्वजनिक रुपमा टिप्पणी गरेका उनले शनिबार चिनियाँ नवप्रवर्तन तथा एप्पलसँगको सम्बन्धका विषयमा कुरा गर्दै चीनको प्रशंसा गरेको चिनियाँ मिडियाहरुले उल्लेख गरेका […]
नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।...
पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले चीन र यहाँको नेतृत्वको प्रशंसा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले हालै पाकिस्तानमा आएको बाढी पहिरो र यसका कारण भएको जनधनको क्षतिमा चीनले सहयोग गरेको बताउँदै चीनको प्रशंसा गरेका हुन् ।इस्लामावादमा पाकिस्तानका लागि चीनले आज आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिराले पुर्याएको क्षतिपछि समयमै चीनले खाद्यान्न लगायतका सामग्री सहयोग गरेर पाकिस्तानी जनतालाई सान्त्वना प्रदान गरेको बताए ।पाकिस्तानमा
काठमाडौं, भदौ १०। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले काठमाडौंका मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन् । महानगरभित्र अनाधिकृत रुपमा बनाईएका संरचना, अनाधिकृत रुपमा पुटपाथका राखिएका पसल हटाउने कार्य सुरु गरेकोमा नेता गुरुङको प्रशंसा गरेका हुन् । नेपाली कांग्रेस जस्तो देशकै नेतृत्व गरेको पार्टीको उच्च तहबाट खुल्लामखुल्ला रुपमा आएको बालेनको यो नै पहिलो प्रशंसा हो । […]
२ मंसिर, काठमाडौं । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौं/एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गर्ल्स डबल्समा बुधबार पहिलो भएका छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६–२ र ६–० सोझो सेटमा सहजै पराजित गरे । त्यसै स्पर्धाको ब्वाइजमा नेपालका राजवीर […]
एजेन्सी । तालिबानले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा गरेको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको कार्यबाहक गृहमन्त्री बनेका सिराजुद्दीन हक्कानीले नेटो र अफगानी फौजविरुद्धको लडाइँमा मृत्य भएका आत्मघाती बम हमलाकारीको प्रशंसा गरेका हुन् । हक्कानीले युद्धका क्रममा मारिएका आत्मघाती हमलाकारीका परिवारलाई भेटेर प्रशंसा गरेको अफगानिस्तानको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री हक्कानीले आत्मघाती हमलाकारी […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरानाविरुद्धको लडाइँमा अग्र भागमा खटिएका नर्सहरुको उच्च प्रशंसा गरेकी छिन्। उनले आज नर्स दिवसकोअवसरमा ट्वीट गर्दै प्रशंसा गरेकी हुन्। "कोभिड-१९ विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरूको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीकोअवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु," राष्ट्रपतिले ट्वीटरमा लेखेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्। आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन्।‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१