एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले सेयरधनीलाई चुक्तापुँजीको १४.७५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आसार मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा/नोक्सान […]
काठमाडौं, ९ फागुन । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठीलाई चयन गरेको छ । संस्थाको सञ्चालक समिति बैठकले नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो । त्यसैगरी, संस्थाले सञ्चालकमा थप दुईजनालाई नियुक्त गरेको छ । संस्थाको फागुन ८ गते बसेको सञ्चालक समितिको […]
काठमाडौं, २३ फागुन । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा रमाकान्त मणी नेपाल नियुक्त भएका छन् । कानून तथा अनुपालना विभागमा कार्यरत वरिष्ठ अधिकृत नेपाललाई कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी दिएको हो । सोमवारदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी नेपाललाई दिएको हो ।
एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई बनेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोवार शुरु भएको छ ।
गत साउन ३२ गते यी दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको थियो ।
गत पुस १० गते मर्जर गर्ने सम्बन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार मर्जरका लागि दुबै संस्थाको माघ ४ गते छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट सम्पन्न भएको थियो ।
...
एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ ।
लघुवित्तको माघ १६गते बसेको १ सय २औं सञचालक समितिको बैठकबाट स्वन्त सञ्चालकमा अधिकारीलाई नियुक्त गरेको हो ।
अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहनुका साथै साथै बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आएका छन् ।
संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्...
एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई बिमा रकम प्रदान गरेको छ । संस्थाले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बिमा गर्दै आएको छ ।संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा उक्त रकम मृतकका श्रीमान नगेन्द्रदास पटनावरलाई हस्तान्तरण गरेको हो । यो संस्थाले हाल १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान […]