अरुलाई रोक्दै अमेरिका भने रुससँग ठूलो मात्रामा तेल खरीद गर्दै

एजेन्सी । रुस र युक्रेनबीच युद्ध चलिरहेका बेला अमेरिकाले भने रुससँग ठूलो मात्रामा तेल खरीद गरेको रुसी अधिकारीको दाबी छ । रुसले बिना कारण युक्रेनमाथि आक्रमण शुरु गरेपछि अमेरिकाले रुसलाई सबै देशले प्रतिबन्ध लगाउनु पर्छ भन्दै आइरहेको थियो । तर त्यसो भन्ने अमेरिकाले भने अरु देशलाई रोकेर आफूले भने रुससँग तेल खरीद गरेको रुसी अधिकारीले […]

सम्बन्धित सामग्री