निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षाको आवश्यकता औंल्याएका छन्। उनले निर्वाचनले एमालेजस्तो बलियो जनआधार र संगठन भएको पार्टीलाई ठूलो धक्का दिएको भन्दै यसको वस्तुनिष्ठ विश्लेषण गर्नुपर्ने बताएका हुन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले देश तथा विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग सुझाव माग्दै समीक्षा आग्रहभन्दा […]