साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको राष्ट्रिय स्वातन्त्र पार्टी सरकार बनाउने कसरतमा जुटेको छ । नयाँ सरकार गठनको तयारी चल्दै गर्दा रास्वपा सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कसलाई कस्तो मन्त्रालय सम्हाल्ने जिम्मा दिन्छन् भन्ने चासो सर्वत्र छ । भ्रष्टाचार अन्त्य र सुशासनको […]