जापानलाई धेरै श्रमिक उपलब्ध गराउने मुलुकमा नेपाल चौथो, चीनलाई उछिन्दै भियतनाम पहिलो

टोकियो । जापानलाई सबैभन्दा धेरै श्रमिक उपलब्ध गराउने विदेशी मुलुकमा भियतनाम पहिलो नम्बरमा परेको छ । जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ लाख २२ हजार ७२५ कुल विदेशी कामदारमध्ये ४ लाख ६२ हजार ३८४ जना भियतनामी कामदार जापानमा कार्यरत छन् । २५.४ प्रतिशत श्रमिकसहित भियतनाम जापानको श्रम बजारमा पहिलो नम्बरमा […]