मोदी भ्रमणले लुम्बिनीमा धार्मिक पर्यटक वृद्धिको अपेक्षा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । नेपालको धार्मिक पर्यटन स्थलहरू पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथको भ्रमण गरिसकेका मोदी पटक पटक बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने चर्चा चले पनि चर्चामै सीमित हुने गरेको थियो । केही वर्षअघि उनको लुम्बिनी भ्रमण अन्तिम समयमा आएर स्थगित भएको थियो । अहिले मोदीको यो भ्रमणलाई भने निकै […]