काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल सघ (एन्फा) लाई केन्द्रीय कार्यसमितिको निर्वाचन निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । राखेपका संघ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै यहि चैत १३ गते झापामा हुन लागेको साेही निर्वाचन स्थगित गर्न निर्देशन दिएका हुन्। राखेपले चुनावका लागि स्वीकृति नभएको भन्दै स्थगित गरी […]