माओवादीले टुंग्यायो राष्ट्रियसभा निर्वाचनको उम्मेदवार

काठमाडौं, पुस २० । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको भागमा पाँच सिट परेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच जना उम्मेदवारको नाम चयन गरेका हुन् । सोमबार बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डलाई उम्मेदवार नाम छान्ने जिम्मेवारी दिएको थियो स्रोतका अनुसार प्रचण्डले प्रदेश दुईबाट […]