कोरोना रोकथामका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति तथा मुख्य सचिवको नेतृतवमा कार्यान्वयन समिति गठन

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको छ ।