एजेन्सी – साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतसँग १ सय रनको लज्जास्पद हारसँगै लिगबाटै बाहिरिने पक्कापक्की भएको छ । लिगबाट बाहिरिन इंग्ल्यान्डको औपचारिकता मात्रै बाँकी छ । भारत भने ६ खेलमा १२ अंकका साथ सेमिफाइनल नजिक पुगेको छ । जितको लागि २ सय ३० रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४.५ […]
The post भारतसँग पनि इंग्ल्यान्डको लज्जास्पद हार first appeared on हाम्रो खेलकुद.