प्रधानमन्त्री कप भलिबल : फाइनलमा एपीएफ र पुलिस भिड्ने

नेपालगन्जमा जारी साताैं संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबलमा एपीएफले लगातार तेस्रो खेलमा जित हात पारेको छ । सोमबार भएको प्रतियोगितामा एपीएफले ३–१ ले खेल जितेको हो ।