गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु

१६ भदौ, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु भएको छ । विमानस्थल कार्यालयका अनुसार ११ भदौदेखि यो विमानस्थलबाट पहिलो पटक फ्रान्सका लागि कार्गो निर्यात गरिएको छ । कुवेतहुँदै कार्गो फ्रान्स पठाइएको हो । हिमालेक्स ट्रेडर्सले उक्त सामान फ्रान्स पठाएको हो । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ । कार्गो […]

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरू

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको ३ महिनापछि पहिलो पटक नेपाली सामान निकासी भएको छ ।शनिबार बिहानको जजिरा एयरको उडानबाट काठमाडौंको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन कुबेत हुँदै फ्रान्स पठाएको हो । हिमालेक्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत् हस्तकलाका सामानहरु पठाएको हिमालेक्सका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टिकाराम गैरेले […]