सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई विकासशील हुँदै विकसित मुलुकका रुपमा स्थापित गर्न सबै विकसित मित्रराष्ट्रको सहयोग आवश्यक भएको बताउनुभएको छ । जापानिज युनिभर्सिटिज एलुम्नाई एशोसियसन (जुआन) नेपालको वार्षिक कार्यक्रम तथा ५०औँ स्वर्णजयन्ती समापनका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले जतिसक्दो चाँडो विकासशील हुँदै नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न …