नेशनल लाइफको प्रिमियम अब 'ई सेवा' र 'फोन पे'बाट तिर्न मिल्ने

काठमाण्डाै – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम अब ई सेवा र फोन पेमार्फत तिर्न सकिने भएको छ । अहिले ई सेवा र फोन पेमार्फत प्रिमियम तिर्न सकिने व्यवस्था गरिएको र कनेक्ट आईपीएसमार्फत पनि तिर्न मिल्ने व्यवस्था छिट्टै मिलाइने कम्पनीले जनाएको छ । यससँगै बीमितले पोलिसी रिन्युबापतको रकम डिजिटल भुक्तानी गर्...