जनकपुरधाम । अब मधेस प्रदेशका विपन्न नागरिकले सरकारी अस्पतालमा निःशुल्क सेवा लिन पाउने भएका छन् । मधेस सरकारको आर्थिक २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले सम्बन्धित पालिकाको सिफारिसमा विपन्नलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बताए । उनले अब सरकारी अस्पतालमा बिरामी दर्ता शुल्क नलाग्ने पनि बताए । उनले सरकारी […]