केन्द्रीय सदस्यहरुलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई रात्रिभोज दिने भएका छन् ।  आज बेलुकी ६ बजे एभरेस्ट होटल नयाँ बानेश्वरमा भोजका लागि निम्ता दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । आज मात्रै केन्द्रीय कमिटी बैठक सकिएको छ।