कृषि विकास र प्रभु बैंकको नाफामा निस्क्रिय कर्जाको प्रभाव, ६ महिनामा कसले कति कमाए ?

काठमाडौं । कृषि विकास बैंक र प्रभु बैंकले चालु वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।