एजेन्सी, ३० जेठ । कोरोना भाइरसको संक्रमणबाट आफूलाई बचाउनको लागि मास्क लगाउनु, सामाजिक दूरी पालना गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो राख्नु धेरै महत्त्वपूर्ण छ। बलियो रोग प्रतिरोधात्मक क्षमताले तपाईलाई कोभिडबाट मात्र होइन अन्य धेरै खतरनाक रोगहरूबाट पनि सुरक्षित राख्छ। त्यसैले आज हामी तपाईंलाई यस्ता प्रभावकारी उपायहरूबारे बताउन गइरहेका छौं, जसको सहायताले तपाईं कुनै पनि […]