सनैया पुस्तक विमोचन, विदेशमा रहेका मजदुरहरूको उत्पीडन र संघर्षको कथा

काठमाडौं :  युवा पत्रकार होम कार्कीको पहिलो पुस्तक ‘सनैया’ औपचारिक रूपमा  बजारमा आएको छ। लामो समय पत्रकारिता पेसा अँगाल्दै खाडी मुलुकमा बिताएका कार्कीले त्यहीको बुझाइ अनि भोगाइलाई समेटेर पुस्तक लेखेका हुन्। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सनैया पुस्तकका प्रतिनिधि पात्र यमनाथ चापागाई र खिमकला चापागाईले पुस्तकको विमोचन गरे। विमोचनपश्चात् भएको पुस्तकमाथिको छलफलमा वक्ताहरूले पुस्तक नेपाली युवाले खाडीमा बिताउन परेको दु:खान्त कथाको अंश रहेको बताए। पुस्तकमाथि बोल्दै समाजशास्त्री तथा श्रमविद् डा.गणे...

सम्बन्धित सामग्री

गणेशमान सिंहको संघर्षको कथा अब पुस्तकमा

१० कात्तिक, काठमाडौं । 'गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन' नामक पुस्तक शनिबार विमोचन गरिएको छ । काठमाडौंको क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा गणेशमानका छोरा समेत रहेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरेका …