काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले बिहीबार खेल्दैछ। बिहीबार साँझ ५:४५ बजे सुरु हुने खेलमा सन्दीपको टिम वारियर्सले सिल्हेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। सन्दीपको टिमले अहिलेसम्म आठ खेल खेल्दा ६ जित निकाल्दा दुई हारको सामना गरेको छ। १२ अंक जोडेको राजशी तालिकाको शीर्ष स्थानमा छ। नौ […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर २७ वटा विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दै आएका छन्। यी एयरलाइन्सले वार्षिक रूपमा डेढ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हवाई सेवा दिइरहेका २६ विदेशी वायुसेवा कम्पनी (सन् २०२५ देखि उडान थालेको […]
थाइल्यान्ड । थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार एउटा क्रेन यात्रुवाहक रेलमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको अधिकारीले बताएका छन्। राजधानी बैङ्ककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताले क्षतिग्रस्त रेलका डिब्बामा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् । थाइल्यान्डमा कार्यरत सबैभन्दा ठूलो निर्माण फर्महरू मध्ये एक ‘इटालियन-थाई डेभलपमेन्टल कम्पनी’ […]
काठमाडौँ। न्युजिल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ। यससँगै तीन खेलको शृङ्खला १-१ को बराबरी भएको छ। राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गर्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो। […]