चेपाङ उकास्दै धुनीबेसी नगरपालिका

लामो समयदेखि अरुको जग्गामा खेतीपाती र ज्यालामजदुरी गर्दै आएका चेपाङलाई उकास्न धुनीवेसी नगरपालिकाले सहयोग गरेको छ । सातजनाको समूहलाई दुईवटा हाते ट्रयाक्टर र जग्गा भाडा तिर्न ५० हजारको चेक हस्तान्तरण गर्दै ज्यालामजदुरीमा भन्दा जग्गा भाडामा लिएर खेतीपाती गर्न सुझाउँदै खेतीपाती गर्न आवश्यक पर्ने बीउ, औजार सहयोग गर्ने र जग्गा भाडासमेत नगरपालिकाले तिरीदिने नगर प्रमुख बालकृष्ण […]