व्यापारीकै स्वार्थमा खुल्दै बन्द हुँदै विदेशी मदिरा आयात, अर्थ र प्रधानमन्त्री रिझाउँदै ठूला घराना

मदिराको प्रतिबन्ध खुलाउने विषयको फाइल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अघि नबढाएपछि व्यापारीहरूले अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् ।