सीमाक्षेत्रमा अपराध तथा तस्करी नियन्त्रण गर्नेबारे नेपाल र भारतका अधिकारीबीच छलफल

जनकपुरधाम – नेपाल भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरुले निर्णय गरेका छन् । शनिबार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा  सीमावर्ती क्षेत्रमा हुने हत्या हिंसा, लागूऔषध कारोबार, तस्करी तथा दशगजामा रहेका जीर्ण तथा भत्केका सीमा स्तम्भहरुको पुनर्निर्माण गर्ने विषयमा  छलफल भएको छ । बैठकमा सहभागी […]