विराटनगर - प्रदेश-१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद्मा बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री थपेर आठ सदस्यीय बनाएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आचार्यले संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला त…