घरज्वाइँ बसेर भाँडा माझ्दा के बिग्रन्छ ?

भर्खरै दशैं सिद्धियो । महान् चाड दशैं लगायत अन्य चाडमा ज्वाइँलाई ससुरालीमा विशेष महत्व दिने गरिन्छ । र, यो महत्वको निर्धारण दिने दक्षिणा, खुवाइने परिकार एवं गरिने आतिथ्यताले हुनेगर्छ । नेपाली समाजमा ज्वाइँलाई उच्च दर्जाको सम्बन्धमा राखिन्छ भन्दा फरक नपर्ला । ज्वाइँहरू पनि ससुराली जाँदा सुटेडबुटेड भएर अलि भलाद्मी जस्तो देखिएर जान्छन् । ढलेको सिन्को […]

सम्बन्धित सामग्री

ससुरा रिझाउने ‘घरज्वाइँ’

रुकुमपूर्वका मगर समुदायमा घरज्वाइँ बसेर ससुराको मन जित्ने परम्परा रहेको छ । जात्रा, पर्वबाट युवती भगाएर लगेपछि माइती पक्षलाई खुसी नपारी माइती-ससुराली जाने बाटो बन्द हुन्छ । ससुराली पक्षलाई खुसी बनाउन ज्वाइँले एक महिना ससुरालीमै बसेर घरधन्दा र बाहिरी काममा सघाउने गर्छन् । यसरी ससुराली पक्ष खुसी भएपछि रीतिरिवाज अनुसार पुनः विवाह गरिन्छ । यो चलन अहिलेसमेत कायम छ । सोही चलनको मूल कथावस्तु लिएर निर्माण गरिएको चलचित्र ‘घरज्वाइँ’ काठमाडौँलगायत देशभर प्रदर्शन भइरहेको छ ।

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा - Nepal Japan

मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा

मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गर्नुभएको हो ।

मिरुना मगर भन्छिन्– घरज्वाइँ बस्ने परम्परा गज्जब लाग्यो

मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गरेका हुन् ।

चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि प्रदर्शन

मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि प्रदर्शन सुरु भएको छ ।

चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि प्रदर्शन

मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि प्रदर्शन सुरु भएको छ ।

यानीमायामा घरज्वाइँ बस्नेको कथा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । चलचित्र घरज्वाइँ यही २८ असारबाट रिलिज हुने भएको छ । चलचित्रको रिलिज तिथि नजिकिँदै गर्दा यो चलचित्रको दोस्रो गीत यानीमाया…को भिडियो सार्वजनिक -

प्रेमविवाहको कथा ‘घरज्वाइँ’

चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक युवाले बिहेका लागि गर्ने सङ्घर्षवरिपरिको कथालाई ट्रेलरमा समावेश गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेम, विवाहका लागि आर्थिक अवस्था र सोही कारण घरज्वाइँ बस्नुपर्ने बाध्यता र ससुरासँगको खटपटले पतिपत्नीमा आएको समस्या नै चलचित्रको कथा रहेको निर्देशक अनिल बुढामगरले बताउनुभयो । जनक घर्तीमगर निर्माता रहनुभएको चलचित्र अनिल बुढामगरले निर्देशन गर्नुभएको छ । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनील मगरलगायतको अभिनय छ ।

‘घरज्वाइँ’ ट्रेलर : जब मिरुनाका बाबुले दयाहाङलाई राख्छन् शर्त

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म 'घरज्वाइँ' को ट्रेलर सार्वजनिक भएको छ । मगर संस्कृतिमा आधारित फिल्मले मन पराएकी युवतीलाई पाउन घरज्वाइँ बस्नुपर्ने बाध्यता र सामाजिक प्रतिष्ठाको चेपुवामा परेको युवकको …

‘घरज्वाइँ’ को छायाङ्कन

चलचित्र ‘घरज्वाइँ’ को छायाङ्कन रुकुमपूर्वको भूमे गाउँपालिका–१,लुगुमगाउँबाट सुरु गरिएको छ । अनिल बुढामगरको लेखन र निर्देशनमा चलचित्रको छायाङ्कन सुरु भएको हो । चलचित्रमा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा हुनुहुन्छ । चलचित्रको छायाङ्कन ढोरपाटन आसपासका रमणीय स्थानमा पनि गरिने भएको छ ।