निजगढ विमानस्थलबारे मन्त्री आलेको आक्रोश- दाँत फुकालेर एयरपोर्ट बन्छ ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कम बजेट छुट्याएको प्रति आपत्ति जनाएका छन् । आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले अर्थ मन्त्रालयले निजगढ विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा कम रकम छुट्याएको भन्दै गुनासो गरे । ‘आज कतिपय […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीसँग क्रुद्ध पर्यटनमन्त्री - दाँत फुकालेर निजगढमा एयरपाेर्ट बनाउनु ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन् ।

निजगढ एयरपोर्ट बन्छ भन्नेहरुलाई मन्त्री आलेको प्रश्न : दाँत फुकालेर बन्छ ?

२९ जेठ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले सो विमानस्थल बन्छ भनेकोप्रति आक्रोश पोखेका छन् । आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले निजगढ विमानस्थलमा रोक लगाउने फैसला गरेर न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गरेको बताए […]

मन्त्री आलेकाे प्रश्न : दाँत फुकालेर निजगढ एयरपाेर्ट बन्छ?

काठमाडाैँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रश्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यावहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दि‍एका हुन्। उनले २६ करोड बजेट छुट्याएर […]