डोटी भूकम्प : पूर्वमन्त्री आलेसहितको टोली पीडितको अवस्था बुझ्न अस्पतालमा

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराती गएको भूकम्पमा परि घाईते भएका पीडितहरुको उपचार तथा स्वास्थ्य अवस्था बुझन जिल्ला अस्पताल डोटीमा पुग्नु भएको छ । पूर्वमन्त्री प्रेमबहादुर आले तथा काग्रेस नेता एवं सुदूरपश्चिम प्रदेश सांसद भरतबहादुर खड्का टोली गैरागाउँ पुगेर अहिले जिल्ला अस्पतामा आइपुगेको हो । भुकम्पमा परी घाईते भएकाहरुको उपचार गर्न लैजानका लागि पूर्वमन्त्री […]

सम्बन्धित सामग्री

डोटी भूकम्प : पूर्वमन्त्री आलेद्वारा मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा

डोटी – पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । आज बिहान गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मृतकका परिवारलाई राहतसहित आवश्यक काज किरियामा सहयोग पुगोस् भनेर जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । आफूले घोषणा गरेको रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने उहाँले ज...

डोटी भूकम्प : पूर्वमन्त्री आलेसहितको टोली पीडितको उद्दारमा गैरागाउँमा

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराती गएको भुकम्पमा परि घाईते भएका पीडितहरुको उद्दारका लागि पूर्वमन्त्री प्रेमबहादुर आले तथा काग्रेस नेता एवं सुदूरपश्चिम प्रदेश सांसद भरतबहादुर खड्को टोली गैरागाउँमा गएराती नै पुगेको छ । भुकम्पमा परि घाईते भएकाहरुको उपचार गर्न लैजानका लागि पूर्वमन्त्री प्रेमबहादुर आलेका पहलमा अहिले हेलिकप्टर आइरहेको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी […]