काठमाडौँ- आजदेखि हात्तिपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ ।
आज अर्थात ११ फागुनदेखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा...