नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो।...
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाला प्रचण्डसँग बिदाई भेटवार्ता गरेका छन् ।
खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र...
काठमाडौं, ५ बैशाख । सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्याण्ड डब्लु. बेरी बालुवाटार प्रवेश गरेका छन् । चुनावी सिट बाँडफाँडबारे सहमति जुटाउन गठबन्धन बैठक बसिरहेको बेला अमेरिकी राजदूत बालुवाटार प्रवेश गरेका हुन् । file photo
काठमाडौँ, ७ असोज। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नव नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाइ दिएका छन् । राजदूत बेरी परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा खड्कालाई बधाइ दिएका हुन् । राजदूतले ट्वीट गरेर उनलाई बधाइ दिएका छन् । अमेरिकी राजदूत बेरीले कोरोना भाइरस नियन्त्रण, जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न आफू तयार रहेको बताएका […]
गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुईदेशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।
भेटमा...
काठमाडौं, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुग्नुभएको हो । आफ्नो ट्वीटर ह्याण्डलमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने उल्लेख गर्नुभएको छ । यसअघि मंगलबार नै राजदूत बेरीले […]