‘एम एस धोनी : अनटोल्ड स्टोरी’ को सिक्वेल बन्ने, सुशान्तसिंह राजपुत फेरि धोनी बन्दै

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘एमएस धोनी : अनटोल्ड स्टोरी’ सन् २०१६ मा सुपरहिट भएको थियो । फिल्मका निर्माताहरु फेरि त्यस फिल्मको सिक्वेल बनाउने तयारीमा लागिसकेका छन । खबरहरुका अनुसार भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंहको जीवनीमा रहेको यस फिल्ममा पनि सुशान्त सिंह राजपुतले नै धोनीको भू...