स्थानीय तहको कार्यसम्पादन कमजोर

स्थानीय तहका जनप्रतिनिधिमा कार्यक्षमता र कार्यदक्षताको अभावले अबण्डा बजेट राख्ने, आवधिक योजना नबनाउने, मध्यावधि खर्च संरचना नबनाउने, तोकिएको समयभित्र तोकिएबमोजिम बजेट नल्याउने, पारित नगर्ने समस्या बर्सेनिी देखिए पनि उनीहरू सच्चिन भने तयार देखिएका छैनन् ।शासकीय अधिकार सम्पन्न स्थानीय तहका जनप्रतिनिधिले उपयुक्त समयमा उपयुक्त तालिम नपाउँदा शासकीय क्षमता प्रभावित बन्दा कार्यसम्पादन कमजोर देखिएको छ । नेपालको […]