बलिउडका प्रेमिल जोडी रणबीर कपुर र आलिया भट्टको विवाह प्रशंसकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । उनीहरुको विवाह कुनै न कुनै कारणले रोकिइरहेको छ । यी दुईले सन् २०२२ मा विवाह गर्ने बताइरहेका छन् । बुधबार ब्रह्मास्त्रको मोशन पोस्टर लञ्चमा रणबीरले मिडियाको सामुन्ने आलियालाई विवाह कहिले हुन्छ भनेर सोधे ।कहिले होला रणबीरको विवाह ? आलियाले दिइन् यस्तो जवाफकार्यक्रममा रणबीर कपुरले दर्शकको प्रश्न पढे । जसमध्ये एकमा लेखिएको थियो, ‘तपाईं आलिया भट्टसँग वा अरुसँग कहिले विवाह गर्नुहुनेछ ?&rsqu