हलिउड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी एम्बर हर्डले मानहानी मुद्दाको फैसलापछि सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरी आफ्ना- आफ्ना विचार राखेका छन्। जोनी डेपले इन्स्टाग्राममा पाेस्ट राख्दै लेखेका छन्, ‘छ वर्ष पहिले, मेरो जीवन, मेरा बच्चाहरूको जीवन, मेरा नजिकका व्यक्तिहरूको जीवन र वर्षौँदेखि मलाई साथ दिए, सधैँको लागि परिवर्तन भयो।’ ‘पलभरमै सबै परिवर्तन भयो।’ […]