काठमाडौं, ५ असोज । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँगको सहकार्यमा डायनमिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ। आइतबार दिउँसो कम्पनीको काठमाडौं शाखामा आयोजित कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सेवाको सुरुआत गरेका हुन् । नेसनल सेल्स हेड उमापति पोखरेलले डायनमिक क्यूआरका माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी […]