रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि

ललितपुरको जावलाखेल मैदानमा गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले १५ औं गोदावरी पुष्प मेला सम्पन्न भएको छ । यस मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी ५५ स्टल रहेको मेला संयोजकले जानकारी दिएका छन् । यसर्थ ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारा रहेको प्रदर्शनीले पुष्प व्यवसाय […]