चीनमा फलफूल निर्यात गरिने

नेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ ।

सम्बन्धित सामग्री

जुनारको ‘जाम’ जापानमा

स्याङ्जामा उत्पादन भएको जुनारलाई जाम बनाएर जापान निर्यात गरिने भएको छ । जिल्लामा उत्पादन भएका जुनारले बजार नपाएपछि जाम बनाउने काम सुरु गरिएको छ । अमिलो जातको फलफूल खेती गर्दै आएका अगुवा कृषक बोधराज अर्यालले जुनारबाट जाम गराउन उद्योग सञ्चालन गर्नुभएको हो । बजार नपाएर हैरान बनेका अर्यालले अहिले आफ्नै घरमा उत्पादन गरेको जाम जापानमा निर्यात गर्न थाल्नुभएको हो ।