काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो। प्रमुख आयुक्त दिनेश थपिलयाले प्रारम्भिक जानकारी अनुसार ६१ प्रतिशत मतदान भएको बताए। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भन्दै उनले पूर्ण विवरण आएपछि यो संख्या थप बढ्ने बताए। 'यद्यपी यो आयोगको अपेक्षा भन्दा कमी हो।' उनले भने। केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाच