कर्णालीका मुख्यमन्त्रीले दिए पूर्वराजालाई डाँडा कटाउने चेतावनी

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए । सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले […]

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) मा विजयी

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन् । हुम्लाको  प्रदेश (ख) बाट मुख्यमन्त्री शाही ४ हजार ७७  मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनको पक्षमा ७ हजार ५६  आएको छ ।शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा १० हजार ३ सय १४ खसेको थियो । यस्तै गरि राप्रपाको नैनसिह रावतले ९८ मत ल्याएका छन । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ ल्याए ।०७४ म

मावि चलाउन पनि कठिनाइ : कर्णालीका मुख्यमन्त्री

जुम्ला : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले माध्यमिक विद्यालय सञ्चालन गर्न पनि कठिन भएको बताएका छन्। उनले कर्णालीको अहिलेको स्रोतले चलाउन सक्ने स्थिति नभएको दाबी गरे।उनले भने, ‘यहाँ मावि स्तरमा विद्यालय सञ्चालनमा कठिन भएको अवस्था छ। क्याम्पसहरूलाई व्यवस्थित बनाउन सकेका छैनौँ।’ जुम्लाका बासिन्दाले सिंजा सभ्यता संरक्षण र विश्वविद्यालय सञ्चालनका लागि गरेको आग्रहमा शाहीले यस्तो जवाफ दिएका हुन्।जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री शाहीलाई जुम्लाका बासिन्दाले ध्यानाकर्षण पत्र

कर्णालीका मुख्यमन्त्री शाहीले नियुक्त गरे समन्वय विज्ञ सल्लाहकार

काठमाडौँ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जिम्मेवारी सम्हालेको १० महिनापछि समन्वय विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीकै गृह जिल्ला हुम्लाकी याङजुङ्ग डोल्मा लामालाई मुख्यमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको हो ।  भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको काममा सहयोग पुर्‍याउनका लागि भन्दै समन्वय विज्ञको रुपमा लामालाई नियुक्त गरिएको हो । लामा सिमिकोट […]

कर्णालीका मुख्यमन्त्री शाहीले गरे प्रगति विवरण सार्वजनिक

सुर्खेत– कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले १७० किलोमिटर सडकको ट्याक ओपन गरिएको बताए । त्यस्तै ३० किलोमिटर सडकको स्तरोउन्नति र ११ किलोमिटर कालोपत्रे गरिएको शाहीले बताएका छन् । एक सय घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पुर्‍याई वस्ती उज्यालो बनाइएको उनको प्रगति विवरणमा उल्लेख छ । जडीबुटी विकासमार्फत ५०० हेक्टर […]

कहाँ कति छ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति?

सुर्खेत – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उननको काठमाडौँ, हुम्ला र बाँकेसहितका जिल्लामा पर्याप्त जग्गा देखिएको छ। मुख्यमन्त्री भएको चार महिनापछि उनले बुझाएको सम्पत्ति विवरणमा तीन वटा कम्पनीमा सेयर लगानी गरेका छन् भने आफ्नो र परिवारको नाउँमा ठूलो मात्रामा नगद मौज्दात रहेको देखाएका छन्। उनले आफ्नो […]

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ–ठाउँमा जग्गा

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शा

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो  भने हुन्न भन्ने पक्षका कोही देखिएन् । किनकी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागि थिएन।उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समा

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दा एमाले सांसद अनुपस्थित

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । यसअघि मुख्यमन्त्री शाहीले हिजो (मंगलबार) विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आज (बुधबार)का लागि सारिएको थियो । तर आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी […]

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग भएको सहमतिका आधारमा शाहीले राजीनामा दिएका हुन् ।  सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर...